ट्रेण्डिङ

होमपेज / अन्तराष्ट्रिय

ताकाइची जापानको पहिलो महिला प्रधानमन्त्री

नेपालगाथा २०८२ कार्तिक ४ गते मंगलबार १३:५९:२३ मा प्रकाशित

काठमाडौं । जापानमा पहिलो पटक महिला प्रधानमन्त्री नियुक्त भएकी छिन् । योसँगै जापानमा पहिलोपटक महिला सर्वोच्च कार्यकारी पदमा पुगेको बीबीसीले जनाएको छ ।

संसद्‌मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै प्रधानमन्त्री नियुक्त भएकी हुन् । ६४ वर्षीया सानै ताइकाचीलाई जापानको ‘आइरन लेडी’ भनेर चिनिन्छ ।

दिवंगत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक चेलीका रूपमा उनी परिचित छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top