होमपेज / खेलकुद
काठमाडौं । फाइनलमा शनिबार अमेरिकाको भुटनिज युथ एसीलाई हराउँदै संकटा क्लबले २२ औँ आहा रारा गोल्डकपको उपाधि जितेको छ ।
शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । संकटाले यसअघि २०७७ सालमा पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको थियो । यसअघि संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो ।