ट्रेण्डिङ

होमपेज / खेलकुद

मोरक्कोलाई २–० गोलको नतिजमा पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२२ को फाइनल प्रवेश

नेपालगाथा २०७९ मंसिर २९ गते बिहीबार ०६:१८:५४ मा प्रकाशित

काठमाडौं ।  अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० गोलको नतिजमा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ ।

 लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको फ्रान्सले अब उपाधिका लागि अब आइतबार अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top