ट्रेण्डिङ

होमपेज / खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपाल र स्कटल्याण्डकाे खेल सुरु

नेपालगाथा २०७९ मंसिर १८ गते आइतबार १४:२५:३८ मा प्रकाशित

काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपाल र आज स्कटल्याण्डकाे खेल सुरु भएकाे छ।

घरेलु टोली नामिबियाविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएपछि नेपालको खेल नतिजाविहीन बनेको थियो । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु भएकाे हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

Top