ट्रेण्डिङ

होमपेज / खेलकुद

पोल्यान्डले साविक विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्दै

नेपालगाथा २०७९ मंसिर १८ गते आइतबार १४:०७:४६ मा प्रकाशित

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (आइतबार) अन्तिम–१६ का दुई खेल हुँदै छन् । 

समूहको  अन्तिम खेलमा अर्जेन्टिनासँग २-० गोलले पराजित भएपनि नकआउट चरणमा स्थान बनाएको पोल्यान्डले प्रिक्वाटरफाइनलमा आइतबार साविक विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ।फ्रान्सले पोल्यान्डविरुद्ध खेल्दै छ । 

यस्तै, आजको दोस्रो खेलमा राति १२:४५ बजे इङ्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । यो खेल कतारको अल बायत रंगशालामा हुनेछ । यसअघि सन् १९८२ को विश्वकपमा पोल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो। पोल्यान्ड ३६ वर्षपछि पहिलोपटक नकआउट चरण पुगेर प्रिक्वाटरफाइनल खेल्न लागेको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top