ट्रेण्डिङ

होमपेज / खेलकुद

आईसीसी क्रिकेट विश्वकप लिग टु :नामिबियासँग खेल्दै नेपाल

नेपालगाथा २०७९ मंसिर १६ गते शुक्रबार ०८:२८:२१ मा प्रकाशित

 काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित शृंखलामा नेपालले आज नामिबियासँग पहिलो खेल खेल्दैछ ।

नामिबियाको युनाईटेड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हनुेछ ।नयाँ कप्तान रोहित पौडेल तथा प्रशिक्षक मनोज प्रभाकरको आगमनपछि नेपालले लिग टुमा पहिलो शृंखला खेल्न लागेको हो ।

एकदिवसीय मान्यता जोगाई राख्न नेपाललाई लिग २ मा १६ बाँकी मध्य १० भन्दा बढी खेल जित्दै शीर्ष पाँच भित्र अटाउनुपर्नेछ । जसअन्तर्गत यस सिरिजका धेरै खेलमा जित निकाल्ने दवाव नेपाललाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top