ट्रेण्डिङ

होमपेज / खेलकुद

सेनेगल विश्वकप २०२२ को नकआउट चरणमा

नेपालगाथा २०७९ मंसिर १४ गते बुधबार ०६:४७:३२ मा प्रकाशित

काठमाडौं । सेनेगल कतारमा भइरहेको फिफा विश्वकप २०२२ को नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकी र समग्रमा छैटौं टिम बनेको छ ।

 समूह एअन्तर्गत आफ्नो अन्तिम खेलमा मंगलबार इक्वेडरलाई २-१ गोलले हरायो।सेनेगल ६ अंकसहित उपविजेता बन्यो।   प्रतियोगिताअन्तर्गत पोर्चुगल, फ्रान्स र ब्राजिल यसअघि नै नकआउट चरण पुगिसकेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top