ट्रेण्डिङ

होमपेज / खेलकुद

युएई ४३.२ ओभरमा अलआउट, दोस्रो एकदिवसीय खेलमा नेपाललाई १९२ रनको लक्ष्य

नेपालगाथा २०७९ कार्तिक ३० गते बुधबार १२:२४:२७ मा प्रकाशित
काठमाडौं । युएईले जारी दोस्रो एकदिवसीय खेलमा नेपाललाई १९२ रनको लक्ष्य दिएको छ ।सोमपाल र ललित तीन-तीन विकेट लिएका छन् ।त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ४३.२ ओभरमा अलआउट हुँदै १ सय ९१ रनको योगफल तयार गर्‍यो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top