होमपेज / खेलकुद
काठमाडौं । एकदिवसिय शृङ्खलाको दोस्रो खेलमा युएईले नेपालविरूद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपालले यूएईलाई पराजित गर्न नसकेको तीन वर्ष भन्दा बढी भइसकेको छ ।बिहान ९ बजेटबाट सुरु भएकाे खेलमा नेपाल यूएईलाई पराजित गर्ने लक्ष्यमा छ ।टियु क्रिकेट मैदानमा यूएईलाई पराजित गर्दै तीन खेलको सिरिजमा १–१ को बराबरी गर्ने लक्ष्यमा नेपालको रहेको छ । यसअघि भएको खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको थियो।
शृङ्खला जित्ने आशा बचाई राख्न नेपाललाई आजको खेल जित्ने दवाव रहेको छ ।