ट्रेण्डिङ

होमपेज / खेलकुद

पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले जित्यो टी-२० विश्वकपको उपाधि

नेपालगाथा २०७९ कार्तिक २७ गते आइतबार १७:२९:३१ मा प्रकाशित

काठमाडौं । इंग्ल्यान्डले टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । 

आइतबार भएको फाइनलमा इङ्गल्यान्डले पाकिस्तानलाई ५ विकेटले हरायो।पहिला ब्याटिङ गरेको पाकिस्तानलाई एक सय ३७ रनमा समेट्दै इङ्गल्यान्डको जितको आधार सहज बनाएको थियो। त्यसपछि इङ्गल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top