ट्रेण्डिङ

होमपेज / खेलकुद

आगामी ४ मंसिरबाट कतार विश्वकप २०२२ सुरु हुँदै , विजेताले पाउनेछ साढे ५ अर्ब

नेपालगाथा २०७९ कार्तिक २७ गते आइतबार १५:५५:२५ मा प्रकाशित

काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतदान हुने दिन आगामी ४ मंसिरबाट कतार विश्वकप २०२२ सुरु हुँदै छ ।

फिफा विश्वकप फुटबल मध्यपूर्वमा हुन लागेको र यो समयमा पनि हुन लागेको पहिलो पटक हो।विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन् ।

कतार विश्वकपमा पुरस्कार राशी

विजेता: ४२ मिलियन डलर
उपविजेता: ३० मिलियन डलर
तेस्रो स्थान: २७ मिलियन डलर
चौथो स्थान: २५ मिलियन डलर
क्वाटरफाइन: १७ मिलियन डलर
अन्तिम १६ : १३ मिलियन डलर
समूह चरण: ९ मिलियन डलर

कुन विश्वकप विजेताले कति रकम पाए ?

१९८२, इटली:  २.२ मिलियन
१९८६, अर्जेन्टिना:  २.८ मिलियन
१९९०, जर्मनी:  ३.५ मिलियन
१९९४, ब्राजिल:  ४ मिलियन
१९९८, फ्रान्स:  ६ मिलियन
२००२, ब्राजिल:  ८ मिलियन
२००६, इटली:  २० मिलियन
२०१०, स्पेन: ३० मिलियन
२०१४, जर्मनी: ३५ मिलियन
२०१८, फ्रान्स: ३८ मिलियन
२०२२, ? : ४२ मिलियन

प्रतिक्रिया

सम्बन्धित खवर

Top