ट्रेण्डिङ

होमपेज / खेलकुद

विश्वकपमा भारतको लज्जास्पद हार,उपाधिका लागि इंग्ल्यान्डले पाकिस्तानसँग खेल्ने

नेपालगाथा २०७९ कार्तिक २४ गते बिहीबार १६:५५:४६ मा प्रकाशित

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको फाइनलमा उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

भारतमाथि सानदार जित निकाल्दै इङ्ल्याण्ड आईसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको हाे।भारतले दिएको १६९ रनको लक्ष्य इङ्ल्याण्डले बिना कुनै विकेट क्षति १६ ओभरमा पुरा गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top