होमपेज / खेलकुद
काठमाडौं । विभागीय टिम एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मधेस प्रदेशलाई ७ विकेटको फराकिलो अन्तराले हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हाे।सेमिफाइनलमा मधेससँगको खेल जित्न पाएको १२३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो ।