ट्रेण्डिङ

होमपेज / खेलकुद

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा जिम्बाब्वे पराजित

नेपालगाथा २०७९ कार्तिक १६ गते बुधबार १४:४४:०० मा प्रकाशित

काठमाडौं । नेदरल्यान्ड्सले अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा जिम्बाब्वेलाई पराजित गरेको छ । 

एडिलेड ओभलमा सम्पन्न समूह–२ को खेलमा नेदरल्यान्ड्सले जिम्बाब्वेलाई पाँच विकेटले पराजित गर्यो ।१ सय १८ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १८ ओभरको समाप्तिमा पाँच विकेटको क्षतिमा लक्ष्य भेटायो । 

समूह–२ मा चार खेलबाट दुई अंक जोडे पनि नेदरल्यान्ड्स तालिकाको पुछारमा छ । समान खेलबाट तीन अंक जोडेको जिम्बाब्वे चौथो स्थानमा छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top