होमपेज / खेलकुद
काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा ३-० को सहज जित निकालेको छ।
त्यसमा लेवनडोकीले दुई गोल गरे र यससँगै उनले गरेको गोल संख्या ६ सय १ पुगेको छ । अन्सु फाटीले तेस्रो गोल गरे । बार्सिलोनाले घरेलु मैदान नोउक्याम्पमा बिहीबार राति खेलको सुरूआतबाटै पाहुना टोलीमाथि हाबी देखिएको बार्सिलोनाले ३१औं मिनेटमा अग्रता लिएकाे थियाे।