ट्रेण्डिङ

होमपेज / खेलकुद

नवौं राष्ट्रिय खेलकुदःलगातार तीन खेलाडी घाइते : रोकियो भलिबल खेल

नेपालगाथा २०७९ कार्तिक १ गते मंगलबार १४:४८:३२ मा प्रकाशित

पोखरा। नवौं राष्ट्रिाय खेलकुद अन्तर्गत जारी पुरुष भलिबलमा लुम्बिनी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेलमा लगातार तीन खेलाडी घाइतेभएपछि खेल अवरुद्ध भएको छ ।

क्वाटरफाइनलको तेश्रो खेलको दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा विभागीय टिम एपीएफका खेलाडी रुपिन्द्र गैह्रे घाइते हुन पुगे । उनको खुट्टाको एंकल समस्या देखिएपछि उनलाई थप उपचारको लागि अस्पताल पठाइएको छ । 

पोखरा रंगाशालास्थित भलिबल कोर्टमा जारी खेलको तेस्रो सेटमा एपीएफका रुपिन्द्र गैरे र टेकराज अवस्थी घाइते भए । त्यस्तै, लुम्बिनीका बिजय परियार घाइते भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top