ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाल प्रहरीको महिला भलिबल टिम सेमिफाइनल प्रवेश

नेपालगाथा २०७९ आश्विन ३१ गते सोमबार १८:३३:५० मा प्रकाशित

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत म्यागदीमा सोमबार भएको महिला भलिबल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

म्यागदीको खेल मैदानमा संचालित खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई २५-१३, २५-२०, २३-२५, १४-२५ र १५-१३ को सेटमा पराजित गरेको हो । नेपाल पुलिस क्लबले कात्तिक १ गते सेमिफाइनल खेल खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top