होमपेज / खेलकुद
काठमाडौं । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।
कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बिहीबार एन्फा कम्प्लेक्समा आयोजिक कार्यक्रममा २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टोलीको कप्तान भने घोषणा गरिएको छैन ।
नेपाली टिममा परेका खेलाडीहरू :
गोलकिपर: किरण चेम्जोङ्ग, विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की
डिफेण्डर: रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विकास खवास र रेजिन धिमाल
मिडफिल्डर: तेज तामाङ, सुदिप गुरुङ, सेसेहनङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, एरिक विष्ट र सुरजज्यु ठकुरी
फरवार्ड: अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी, विमल घर्ती मगर र आशिष चौधरी