ट्रेण्डिङ

होमपेज / खेलकुद

महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशलाई

नेपालगाथा २०७९ आश्विन ३ गते सोमबार १९:०६:२० मा प्रकाशित

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ ।नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ ।

सोमबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई ३–१ गोलले हराउँदै बंगलादेशले उपाधि उचालेको हो ।

साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top