होमपेज / खेलकुद
काठमाडौं । नेपालले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध जित हासिल गरेकाे छ।भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
रश्मी कुमारी घिसिङले पहिलो हाफको अन्त्यतिर गोल गरेपछि नेपालले १-० को अग्रता बनाएको थियाे। घिसिङले गरेकाे गाेल नै निर्णयक गाेल बन्याे।