ट्रेण्डिङ

होमपेज / खेलकुद

 महिला साफ च्याम्पियनसिप फुटबलमा आज  आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै

नेपालगाथा २०७९ भाद्र ३१ गते शुक्रबार ११:१४:२० मा प्रकाशित

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा आज  आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।

प्रायः उपाधिका लागि प्रतिस्पर्धा गर्ने नेपाल र भारत योपटक फाइनलमा स्थान बनाउनका लागि आमने–सामने हुँदै छन् ।नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला बेलुका साढे ५ बजे सुरु हुनेछ ।

नेपालले जितको इतिहास लेख्न सकेको छैन, भारतलाई हराउन नसक्दा धेरै पटक उपाधिबाट भने चुकेको छ ।नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top