ट्रेण्डिङ

होमपेज / खेलकुद

साफ महिला च्याम्पियनसिपको इतिहासमा भारत पहिलो पटक पराजित

समूह ए को विजेता बनेसँगै बंगलादेशले सेमिफाइनलमा भुटानको सामना गर्ने

नेपालगाथा २०७९ भाद्र २८ गते मंगलबार १९:४९:५८ मा प्रकाशित

काठमाडौं । साफ महिला च्याम्पियनसिपको इतिहासमा भारत पहिलो पटक पराजित भएको छ ।

समूह एको अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै बंगलादेश समूह विजेता बनेको छ । र उसले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ ।

समूह ए को विजेता बनेसँगै बंगलादेशले सेमिफाइनलमा भुटानको सामना गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top