होमपेज / खेलकुद
काठमाडौं । श्रीलंकलाई हराउँदै नेपाल समूह विजेता बनेर साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
श्रीलंकलाई नेपालले ६-० को फराकिलो अन्तरले हराएकाे हाे ।