होमपेज / खेलकुद
काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा आयोजक नेपालले पहिलाे हाफमा श्रीलंकाविरुद्ध ४–० गोलको अग्रता लिएको छ ।
दशरथ रंगशालामा जारी समूह ‘बी’ को अन्तिम खेलको पहिलो हाफ जारी रहँदा रश्मीकुमारी घिसिङ, सरु लिम्बु,दिपा शाही र अमृता जैशीले गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाएका हुन् ।