ट्रेण्डिङ

होमपेज / खेलकुद

महिला साफ च्याम्पियनसिप :नेपालले आज श्रीलंकासँग खेल्दै

नेपालगाथा २०७९ भाद्र २७ गते सोमबार १३:५४:४४ मा प्रकाशित

काठमाडौं ।  छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज (सोमबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । । नेपालले समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित गरेको थियो । 

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली र श्रीलंकाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ।

नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई हराउदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top