ट्रेण्डिङ

होमपेज / खेलकुद

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट दिए राजीनामा

नेपालगाथा २०७९ भाद्र २६ गते आइतबार १७:१४:४७ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमकाे प्रमुख प्रशिक्षकबाट अलग्गिएकाे घाेषणा गरेका हुन् । अल्मुताइरी प्रमुख प्रशिक्षक भएको ५२५ दिनपछि जिम्मेवारीबाट अलग भएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले कतार फुटबल संघसँगको सहयोगमा अल्मुताइरीलाई नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top