होमपेज / खेलकुद
काठमाडौं । काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत भुटानविरुद्ध नेपालले ३–० गोलको अग्रता बनाएको छ ।
दशरथ रंगशालामा जारी खेलमा भुटानविरुद्ध सावित्रा भण्डारीले २ गोल गरेकी छन् भने अनिता बस्नेतले एक गोल गरिन् ।समूह ‘ए’ मा भारतसँगै बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन् । समूह ‘बी’ मा नेपालसँगै श्रीलंका र भुटान छन् ।