ट्रेण्डिङ

होमपेज / खेलकुद

छैटौँ महिला साफ च्याम्पियनसिप :भुटानविरुद्ध नेपालले लियो अग्रता

नेपालगाथा २०७९ भाद्र २१ गते मंगलबार १७:५३:५८ मा प्रकाशित

काठमाडौं ।  छैटौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र भुटानबीच जारी खेलमा नेपालले पहिलाे गाेल गरेकाे छ। 

दशरथ रंगशालामा खेल सुरु भएको १२ मिनेटमा नै गोल गरेर सावित्रा भण्डारीले नेपाललाई अग्रता दिलाएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top