होमपेज / खेलकुद
काठमाडौं । केन्याका नैरोबीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा भएकाे तेस्रो एकदिवसीय क्रिकेट खेलमा नेलालले केन्यालाइ ६ विकेटले हराएकाे छ।
तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्वीप गरेको हो ।ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको हो । २५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।