होमपेज / खेलकुद
काठमाडौं । कोलिन्स ओबुयाले ८४ रन बनाएपछि केन्याले तेस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई जितका लागि २५६ रनको लक्ष्य पेस गरेको छ ।
लक्ष्य पछ्याउने क्रममा अहिले नेपालले ब्याटिङ गरिरहेको छ ।केन्याका लागि ओबुयाले सबैभन्दा धेरै ८४ रन बनाए ।