होमपेज / खेलकुद
काठमाडौं । नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको तेस्रो खेलमा जित निकालेको छ ।
टि–२० श्रृङखलाको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ।नैरोबीमा १५७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ओभर सकिन तीन बल बाँकी छँदा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।