ट्रेण्डिङ

होमपेज / खेलकुद

केन्यामाथि नेपालकाे सहज जित,टी-२० मा नेपाल ५ विकेटले विजयी

नेपालगाथा २०७९ भाद्र ९ गते बिहीबार १९:५०:४० मा प्रकाशित

काठमाडौं । केन्या विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।

१३१ रनको सामान्य लक्ष्य पाएको नेपालले सहजरुपमा जित निकालेको हो । नैरवीको जिमखाना क्लब मैदानमा जवाफी ब्याटिङ गरेको नेपालले चार बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

यस जितसँगै नेपालले पाँच खेलको शृंखलामा १-० को अग्रता लिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top