ट्रेण्डिङ

होमपेज / खेलकुद

साफ यु–२० च्याम्पियनसिप:बंगलादेशविरुद्ध नेपालले फर्कायो बराबरी गोल

नेपालगाथा २०७९ श्रावण १७ गते मंगलबार १७:५०:२४ मा प्रकाशित

काठमाडौं । भारतमा भइरहेको साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा नेपालले अहिले बंगलादेशसँग खेलिरहेको छ ।

खेलमा नेपालले बंगलादेशविपरुद्ध बराबरी गोल फर्काएको छ ।मध्यान्तरपछिको तनावपूर्ण खेलमा दुवै देशले छोटो अन्तरालमा १–१ गोल गरेका हुन् ।फाइनल पुग्नका लागि नेपालले बंगलादेश विरुद्धको खेल जित्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top