ट्रेण्डिङ

होमपेज / खेलकुद

एसिसी महिला टी-२० च्याम्पियनसिप:दोस्रो खेलमा कुवेतलाई २५ रनले हरायाे नेपालले

नेपालगाथा २०७९ असार ४ गते शनिबार १६:३७:५३ मा प्रकाशित

काठमाडाैँ। एसिसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा  कुवेतलाई २५ रनले पराजित गरेको छ ।

खेल मलेसियाको किनरारा मैदानमा भएकाे थियाे।नेपालले  पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो ।शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले १०८ रनको लक्ष्य पछ्याएको कुवेतलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन दियो ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top