ट्रेण्डिङ

होमपेज / खेलकुद

पीएनजीसँग नेपाल ६ रनले पराजित

नेपालगाथा २०७८ चैत्र ११ गते शुक्रबार १८:१३:५४ मा प्रकाशित

काठमाडौं । पपुवा न्यूगिनीविरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पाएको २ सय ९३ रनको लक्ष्य नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top