ट्रेण्डिङ

होमपेज / खेलकुद

युएईले नेपाललाई जितका लागि दियो २०३ रनको लक्ष्य

नेपालगाथा २०७८ चैत्र ७ गते सोमबार १५:३२:०१ मा प्रकाशित

 काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा खेलमा घरेलु टोली युएईसँग खेलिरहेको छ ।विश्वकप क्रिकेट लिग २ को सोमबार जारी खेलमा नेपालले २०३ रनको लक्ष्य पाएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top