होमपेज / खेलकुद
काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा नेपाल पराजित भएकाे छ।
८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।