होमपेज / खेलकुद
काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको आफ्नो अन्तिम खेलमा सोमबार नेपालले घातक बलिङ गरेको छ ।
नेपालका स्टार अलराउण्डर दीपेन्द्र सिंह ऐरीले ट्वान्टी–२० करिअरमा उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन् ।विकेट लिएर आयरल्याण्डको मध्यक्रम ध्वस्त बनाएका छन् । उनले ४ जारी शृंखलाको पहिलो खेलमा ओमानविरुद्ध अर्धशतकीय योगदान गरेका दीपेन्द्रकै प्रदर्शनमा नेपालले ६ विकेटको जित रचेको छ ।
त्यसअघि कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाष बोहोराले एक एक विकेल लिएर आयरल्याण्डको टपअर्डर ध्वस्त बनाएका थिए ।