ट्रेण्डिङ

होमपेज / खेलकुद

मौरिसससँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी

नेपालगाथा २०७८ माघ १५ गते शनिबार १९:११:३८ मा प्रकाशित

 काठमाडौं ।  काठमाडौंस्थित दशरथ रंगशालामा जारी मौरिसससँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएकाे छ।

 विमल घर्ती मगरले गरेकाे एक मात्र गाेलमा नेपालले पहिलाे मैत्रीपूर्ण खेलमा माेरिससलाई १-० ले पराजित गरेकाे हाे।५५ औँ मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top