होमपेज / खेलकुद
काठमाडौं । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनप्रेरित नेपाल पुलिस क्लबले शुक्रबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ८९ रनले पराजित गरेको छ ।
नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।पुलिस समूह ए को विजेता पनि बनिसकेको छ ।३ खेलबाट पुलिसको ६ अंक भएको छ ।