ट्रेण्डिङ

होमपेज / खेलकुद

सेन्ट्रल जोन भलिबल फाइनल :आज नेपाल र उज्वेकिस्तान भिड्दै

नेपालगाथा २०७८ पौष १३ गते मंगलबार १०:०४:०८ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिला तर्फको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।साविक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर उपाधि जित्ने योजनामा रहेको छ ।

६ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top