होमपेज / खेलकुद
काठमाडौं । मुजिब उर रहमानले पाँच विकेट लिँदा अफगानिस्तानले स्कटल्यान्डमाथि सहज जित निकाल्दै टी–ट्वान्टी विश्वकप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।
विश्वकपको सुपर–१२ अन्तर्गत पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछएको स्कटल्यान्डलाई १० ओभर २ बलमा ६० ओभरमै समेट्न राशिद खानले ४ विकेट लिए ।
स्कटल्यान्डका लागि सफ्यान सरिफले २ तथा जोश डेभि र मार्क वाटले १–१ विकेट लिए ।