ट्रेण्डिङ

होमपेज / खेलकुद

पोखरालाई हराउँदै चितवनले जित्यो ईपीएलको उपाधि

नेपालगाथा २०७८ आश्विन २३ गते शनिबार १५:४७:३२ मा प्रकाशित

काठमाडौं ।  राष्ट्रिय टोलीका मुख्य पेसर सोमपाल कामीको टोली चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा विनोद भण्डारीले नेतृत्व दिएको पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले चौथो संस्करणको ईपीएल जितेको हो ।  शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजले दिएको ११२ रनको लक्ष्य १५.५ ओभरमा ६ विकेटमा क्षतिमा भेट्टायो । चितवनको जीतमा भीम सार्कीले ६३ रनको योगदान गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top