ट्रेण्डिङ

होमपेज / खेलकुद

ईपीएल:पाेखराले चितवनलाई दियो ११२ रनकाे लक्ष्य

नेपालगाथा २०७८ आश्विन २३ गते शनिबार १४:१०:१५ मा प्रकाशित

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल खेल सुरु भएको छ ।फाइनलमा पाेखरा राइनाेजले जितका लागि चितवन टाइगर्सलाई ११२ रनकाे लक्ष्य दिएकाे छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे पाेखराले १७.५ ओभरमा सबै जिकेट गुमाएर १११ रनमा अलआउट भयाे ।दुवै टोली पहिलोपटक फाइनल पुगेका हुन्। प्रतियोगिता जसले जिते पनि यसपटक ईपीएलले नयाँ च्याम्पियन पाउने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top