ट्रेण्डिङ

होमपेज / खेलकुद

दशरथ रंगशालामा फुटबल हेर्न पुगे ओली

नेपालगाथा २०७८ भाद्र २० गते आइतबार १७:५९:४५ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न पुगेका छन् । आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुँदैछ । यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top