ट्रेण्डिङ

होमपेज / सहकारी

चितवन जिल्ला अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न दियाे आदेश

५४ लाख धरौटी

नेपालगाथा २०८१ माघ २४ गते बिहीबार १८:५१:३९ मा प्रकाशित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालका इजलासले आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top