ट्रेण्डिङ

होमपेज / सहकारी

रास्वपा सभापति रवि लामिछानेसँग अदालतले माग्यो एक करोड धरौटी

सुप्रिम सहकारी ठगी प्रकरण

नेपालगाथा २०८१ माघ १३ गते आइतबार १९:१२:५५ मा प्रकाशित

रूपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ । सुप्रिम सहकारी ठगी मुद्दामा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई आइतबार एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख तथा काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख धरौटीमा छाडिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top