ट्रेण्डिङ

होमपेज / सहकारी

रास्वपा सभापति रवि लामिछानेलाई भोलि बुटवल लगिँदै

नेपालगाथा २०८१ कार्तिक २६ गते सोमबार १९:२७:४६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि बुटवल लगिने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको थुनामा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको छानबिनका लागि भोलि बुटवल लैजान लागिएको हो ।

रूपन्देहीमा पनि रविको बयान लिइनेछ । बयान सकिएसँगै उनलाई फेरि पोखरा नै फिर्ता गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top