ट्रेण्डिङ

होमपेज / सहकारी

गणेशजलकाे उपसमिति अभिमुखीकरण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम

नेपालगाथा २०८१ भाद्र ८ गते शनिबार १७:३५:०४ मा प्रकाशित

सुर्खेत । गणेशजल बहुउदेश्यीय सहकारी संस्थाकाे उपसमिति अभिमुखीकरण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । गत वर्ष २०८० पौष २१ गतेदेखि माघ १९ गते सम्म विभिन्न १४ स्थानमा गरिएको टोलभेला तथा सहकारी शिक्षा कार्यक्रमबाट छनौट गरी २०८१ साउन मसान्तसम्म नियमित कारोबार र संस्थाको सम्पर्कमा रहेर रहेक गतिविधिमा आवद्ध रहेको आधारमा शनिबार विभिन्न उपसमितिको जिम्मेवारी हस्तान्तरण गरिएकाे हाे ।

संस्थाले आफ्नो सेयरसदस्य सबैलाई सेयरसदस्यको हैसियतमा आमन्त्रण गरेकाे थियो । संस्थाले हरेक आर्थिक वर्ष सकिए लगत्तै आफ्ना सेयर सदस्यलाई वार्षिक गतिविधिको बारेमा जानकारी गराउँदै उत्कृष्ट सेयर सदस्यलाई सम्मान तथा जिम्मेवारी हस्तान्तरण गर्दै आएकाे छ ।

गणेशजल बहुउदेश्यीय सहकारी भएकाले वचत र ऋणमा मात्र सीमित नरहेर केही थप व्यवसाय गर्ने तयारी भईरहेको पनि कार्यक्रममा जानकारी दिइएकाे थियाे। सहकारी सदस्यद्वारा संचालित भएको र सदस्यद्वारा नै नियन्त्रण हुनुपर्ने भएकाले यस संस्थाले आफ्नो हरेक उपसमितिहरुलाई सक्रिय गराउँदै आइरहेको छ ।

सहकारी संस्थाकाे विभिन्न उपसमिति

सल्लाहकार समिति

संयोजक : अमृतबहादुर बुढा क्षेत्री

सदस्य : टंक प्रसाद आचार्य

सदस्य : पदमा खड्का

सदस्य : विपिन ठाकुर भूमिहार

शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति

संयोजक : भुपेन्द्र बिसी

सदस्य : विमला कुमारी थापा मगर

सदस्य : चन्द्रा धामी

कर्जा उपसमिति

संयोजक: सोमन नारायण विश्वकर्मा

सदस्य : भक्त बहादुर बिसी

सदस्य : पदम बहादुर रास्कोटी

अनुगमन उपसमिति

संयोजक: डिला लामिछाने

सदस्य : तीर्थ बहादुर बोगटी

सदस्य : सम्झना केसी गुरुङ्ग

प्रकाशन तथा सञ्चार उपसमिति

संयोजक: त्रिभुवन बि‍सी

सदस्य: सन्जिव बराल

मुल्याकंन उपसमिति

संयोजक: याम प्रसाद अधिकारी

सदस्य: कविराम आले

सदस्य: उर्मिला केसी भण्डारी

यूवा खेलकुद तथा संस्कृति उपसमिति

संयोजक: मनिष तहतराज

सदस्य: नर बहादुर रावत

सदस्य: नविन लोहनी

खरिद उपसमिति

संयोजक: शान्ति थापा

सदस्य: राजेन्द्र बहादुर शाही

सदस्य: तपेन्द्र बहादुर शाही

स्वास्थ्य तथा वातावरण उपसमिति

संयोजक: टीका वली

सदस्य :दुर्गा राना क्षेत्री

प्रतिक्रिया

सम्बन्धित खवर

Top