ट्रेण्डिङ

होमपेज / सहकारी

जनहितकारी सहकारीको अध्यक्षमा कंडेल

नेपालगाथा २०८० माघ १८ गते बिहीबार २२:१७:५२ मा प्रकाशित

सुर्खेत । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नवराज कंडेलको अध्यक्षतामा सर्वसम्मत सञ्चालक समिति चयन गरेको छ । जसको खुला उपाध्यक्षमा तीर्थराज गिरी र महिला उपाध्यक्षमा राधा कार्की सर्वसम्मत चयन गरेको छ । 

यसैगरी सचिवमा यामराज गिरी, कोषाध्यक्षमा संजय योगी चयन भएका छन् । यसैगरी खुला सदस्यहरुमा शान्ती भारती, रुवी आचार्य र हेमन्त कंडेल चयन भएका छन् । यसैगरी भूगोल नं. १ सदस्यमा सरस्वती पुरी, भूगोल नं. ३ सदस्यमा लक्ष्मी भुसाल, भूगोल नं. ४ सदस्यमा सरस्वती गौतम, भूगोल नं. ६ सदस्यमा सौगात रावत र भूगोल नं. ११ सदस्यमा धर्मा सुवेदी सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक मोति शर्माले नेपालगाथालाई जानकारी दिनुभयो । 

जनहितकारी सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हिरालाल सुनार र सदस्यहरुमा घनश्याम बोगटी र सविा सिंह सर्वसम्मत चयन भएका छन् । यो समतिसँगै जनहितकारीको नयाँ सञ्चालक समितिले पुर्णता पाएको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top